काठमाडौं । गत आर्थिक वर्षमा पहिलो पल्ट हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै अब देशका ७७ वटै जिल्ला सदरमुकाममा यातायातको पहुँच स्थापित भएको सरकारले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिन अघि समाप्त भएको आर्थिक वर्षको प्रगति विवरण