७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

चाडपर्वको मुखमा ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, घर फर्किने यात्रुलाई थप समस्या

काठमाडौं । देशभर वर्षासँगै आएको बाढी र पहिरोका कारण चाडपर्व नजिकिँदै गर्दा सातवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार संखुवासभा, रसुवा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी र जाजरकोटका विभिन्न सडकखण्डहरूमा पहिरोले आवागमन ठप्प पारेको हो । सबैभन्दा बढी असर संखुवासभाको भोटखोला र मकालु क्षेत्रमा परेको छ भने