काठमाडौं । सरकारले विकास आयोजनाको संख्या व्यापाक रुपमा घटाएको छ । गत वर्षको तुलनामा यस्ता आयोजनाको संख्या साढे ४ हजार घटाइएको हो । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विकास आयोजनाको संख्या गत वर्षको भन्दा