वीरगन्ज । गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास भएको । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सो सडक खण्डको शिलन्यास गरेका हुन् । संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मिटर लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु नपर्ने बताए । रणनीतिक