८ श्रावण २०८३, शुक्रबार

बीमा

लघु निर्जीवन बीमा व्यवसायमा नेपाल माइक्रोको अग्रता, अन्य कसको व्यापार कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका चार निर्जीवन लघुबीमा कम्पनीहरुले एक वर्ष साढे २९ करोड बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार चार वटा माइक्रो कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ बराबरको