१ कार्तिक २०८३, आइतबार

बीमा

भव्य रुपमा सम्पन्न भयो महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८०-८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी आयोजना गरिएको हो । कार्यक्रम भाद्र २५ गतेबाट भाद्र २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका