१ कार्तिक २०८३, आइतबार

बीमा

बीमाका लागि एक नेपालीले वार्षिक कति खर्च गर्छन् ?

काठमाडौं । एक जना नेपालीले वर्षमा बीमाका लागि ६ हजार रुपैयाँ खर्च गर्ने गरेको देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बीमा घनत्व सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।  तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति बीमा घनत्व ६ हजार ८ रुपैयाँ २७ पैसा देखिएको छ । अर्थात् गत आवमा