काठमाडौँ । नाफामा जीवनभन्दा निर्जीवन बीमा कम्पनीहरू अगाडि देखिएका छन् । गत वर्ष बीमा कम्पनीहरूले पौने १० अर्ब नाफा कमाएका हुन् । हाल नेपाल सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल १४ वटा जीवन बीमा र