बीमा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा

राष्ट्रिय बीमा कम्पनीले गोरखाको भिमसेन थापा गाउँपालिकाको सबै नागरिकको दुर्घटना बीमा गरिदिने

काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनीबीच सामूहिक दुर्घटना बीमा सम्वन्धी सम्झौता भएको छ । अब भिमसेन थापा गाउँपालिकाका नागरिकहरुको बीमा राष्ट्रिय बीमा कम्पनीले गरिदिने भएको हो । सो प्रयोजनका लागि गत आइतबार पालिका र कम्पनीबीच सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले १६ हजार ९८६ जना पालिकाबासीको