१ कार्तिक २०८३, आइतबार

बीमा

सिटिजन लाइफले ब्यतित बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत ब्याजमा छुट दिने समय थप

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । यसअघि उक्त छुट असार १५ गतेसम्म मात्र भनेकोमा समय अवधि थप गरी असार ३१ गतेसम्म लम्बाइएको हो । कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका