काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको