१० श्रावण २०८३, आइतबार

बीमा

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको पन्ध्रौंं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी)