१० श्रावण २०८३, आइतबार

बीमा

एक महिनामा ८ हजार ९ सय बढी बीमितले त्यागे पोलेसी, १८.४६ प्रतिशतले घट्यो बीमा सरेन्डर

काठमाडौं । पछिल्लो एक महिनामा बीमा पोलेसी त्याग ( सरेन्डर) मा सुधार आएको छ । जीवन बीमा गर्ने बीमितहरुले गत फागुन महिनामा १ अर्ब ८ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको हो । जुन माघ महिनाको तुलनामा १८.४६ प्रतिशतले कमी हो । गत माघ महिनामा