१० श्रावण २०८३, आइतबार

बीमा

लघुबीमाका लागि तोकियो सीमा: निर्जीवनले ५० लाख र जीवनले ५ लाखसम्मको बीमा गर्न सक्ने

काठमाडौं । लघुबीमा कम्पनीहरु बीमा गर्ने सिमा तोकिएको छ । नेपाल बीमा प्राधिकरणले संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई बीमा गर्ने सीमा तोकिएको दिएको हो । सोमबार प्राधिकरणले लघुबीमा निर्देशिका २०७९ जारी गरेको छ । सोही निर्देशिका मार्फत प्राधिकरणले लघुबीमा गर्ने कम्पनीहरुको सिमा तोेकेको हो । निर्देशिका जारी गर्दै निर्जीवन लघुबीमामा