काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा जेठ २२ गते बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद