१० श्रावण २०८३, आइतबार

बीमा

यूनियन लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि बोलायो विशेष साधारण सभा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बैशाख ६ गतेका लागि बोलाएको छ । सभा टाईगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०:३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक