१० श्रावण २०८३, आइतबार

बीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भएपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेका हुन् । यो नेपाली बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको तेस्रो सफल मर्जर हो । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट