बीमा « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बीमा

लघुबीमालाई ४५ दिनभित्र तोकिएको पुँजी पुर्याउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई ४५ दिनभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले लघुबीमा सञ्चालन अनुमति पत्र (लाइसेन्स) का लागि स्वीकृति पत्र बुझेको मितिले ४५ दिन भित्र तोकिएको चुक्ता पुँजी पु¥याउन लघुबीमा कम्पनीहरुलाई निर्देशन गरेको हो । कम्पनीहरुले फरक फरक मितिमा स्वीकृति पत्र लिएकाले