१० श्रावण २०८३, आइतबार

बीमा

वैदेशिक रोजगार बीमा बापत उठ्यो १ अर्ब ७१ करोड प्रिमियम, झण्डै १३ लाख बीमा पोलेसी सक्रिय

काठमाडौं । वैदेशिक रोजगार बीमा बापत ६ महिनामा डेढ अर्ब बढी बीमा शुल्क संकलन भएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा वैदेशिक रोजगार बीमा बापत १ अर्ब ७१ करोड १९ लाख ३४