१ कार्तिक २०८३, आइतबार

बीमा

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दैं, लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा आइतबार (पुष २४ गते) बस्दैंछ। सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि