काठमाडौं । हाल एक दर्जन बीमा कम्पनीहरु मर्जर प्रक्रियामा रहेका छन् । मर्जरमा जानका १३ वटा बीमा कम्पनीहरुले नियामक निकायम नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति समेत पाईसकेका छन् । हाल ७ वटा जीवन बीमा र ६ वटा निर्जीबन बीमा कम्पनी गरि कुल १३ वटा बीमा कम्पनीहरुले एक आपसमा जानका लागि