बजार « Arthapath.com
२२ असार २०८२, आईतबार

बजार

घट्याे पेट्राेल र डिजेलकाे मूल्य, कति पुग्याे ?

काठमाडौं । आज मध्यरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटेको निगमले जनाएकाे छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर