काठमाडाैं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। अघिल्लाे काराेबार दिन शुक्रबार ५ हजार ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १ हजार २०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार