बजार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बजार

अमेरिकी डलरसँगै घट्यो युरो र क्यानेडियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात शुक्रबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो र क्यानेडियन डलरको भाउ घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा कायम भएको छ । राष्ट्र बैंकका