काठमाडौं । बुधवार सुनको भाउ थप महँगिएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५१ हजार रुपैयाँ निर्धारण गरेको महासंघले