बजार « Arthapath.com
२३ असार २०८२, सोमबार

बजार

नेपालमा मूल्यवृद्धि घट्दै : घ्यू–तेल र फलफूल महँगिए पनि तरकारी भने सस्तियो, कहाँ कति छ महँगी ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ चैतमा नेपालकाे मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेकाे छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको मुद्रास्फीति यस चैतमा ३.३९ प्रतिशतमा झरेकाे हाे । आर्थिक वर्षको फागुन महिनाकाे मुद्रास्फीति ३.७५ प्रतिशत, माघमा ४.१६ प्रतिशत, पुसमा