काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख २ हजार रुपैयाँ कायम भएको छ । नेपाल