काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख ६० हजार ५०० रुपैयाँमा किनबेच भएको