बजार « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बजार

पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ । निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएकाे साेमवार भारतबाट