काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) सवा १३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ