८ श्रावण २०८३, शुक्रबार

बजार

कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधवार सुनको मूल्य स्थिर छ । गत सोमबारदेखि छापावाला सुनको भाउमा कुनै थपघट भएको छैन् । आजका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार, मंगलबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो