काठमाडौं । एक वर्षको अवधिमा बढ्दो मूल्य वृद्धि र खपतका कारण पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली रुपैैँया बाहिरिएको छ । एक वर्षको अवधिमा सवा ३ खर्ब बढी नेपाली रुपैैँया बाहिरिएको एक विवरणले जनाएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्यांकअनुसार नेपालले भारतबाट तीन