८ श्रावण २०८३, शुक्रबार

बजार

स्मार्ट फोनको आयातमा रोकिएन उछाल, १० महिनामा २५ अर्बभन्दा धेरैको फोन भित्रियो

काठमाडौँ । कुल आयातमा स्मार्ट फोनको हिस्सा निकै ठूलो छ । यसबीच हरेक महिना औसत १ लाख ५३ हजार गोटाका दरले स्मार्टफोन आयात भएको देखिन्छ । १० महिनामा १५ लाख २९ हजार गोटा फोन आयात गर्न नेपालले २४ अर्ब रुपैयाँभन्दा धेरै विदेश पठाएको छ । नेपालले मूलतः चीनबाट स्मार्टफोनहरु खरीद