बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

सामलिङ्ग पावरले पायो १२ लाख ३० हजार कित्ता लाखको आईपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । सामलिङ्ग पावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीयो निष्काशन गर्ने अनुमति दिएको छ । कम्पनिले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणलाईगरी १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीयो निष्काशन गर्ने अनुमति पाएको हो । बोर्डबाट अनमति पाएसंगै कम्पनिले १ सय रुपैयाँ अंकित १२ करोड ३०