काठमाडौं । बैंकको बढ्दो ब्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थितिप्रति मोरङ व्यापार संघको ध्यानाकर्षण भएको छ । संघले विगत केहि महिनादेखि चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिक तथा व्यवसायिक क्षेत्र प्रभावित भएको र लगानी योग्य पूँजीको अभावमा उद्योग, व्यवसायहरु आ–आफ्ना