पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि माग्यो कर्मचारी « Arthapath.com
३ श्रावण २०७८, आईतवार

पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि माग्यो कर्मचारी



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनिले बढिमा १ वर्ष अवधिका लागि करारमा ८ जना कर्मचारी मागेको हो ।

चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना , सूचना प्रविधि (आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ का लागि ५ जना कर्मचारी

कम्पनिले माग गरेको छ । इच्छुक योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र शैक्षिक योग्यता सहित सम्पूर्ण विवरण पेश गरि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्