९ श्रावण २०८३, शनिबार

बजार

बहुमूल्य कारोबार गर्दा व्यवसायीले पुरा गर्नुपर्ने प्रावधानका बारेमा छलफल

काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ । विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबारगर्दा ब्यवसायीले पुरागर्नुपर्ने प्रावधानका बारेमा जानकारी गराइएको थियो । त्यसक्रममा अवैध सम्पत्ति शुद्धिकरण र त्यसवाट पर्ने प्रभावका