काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्वभर खाने तेलको भाउ उकासिएपछि नेपाली उपभोक्ता पनि मारमा परेका छन् । पछिल्ला वर्षमा नेपालमा खाने तेलको आयातमा निर्भरता बढ्दै गएको छ । यस्तो बेला संसारभर नै तेलको भाउ बढेको छ । अधिकांश खाने तेलको भाउ अन्तरराष्ट्रिय बजारमा एक दशकयताकै तीव्र दरमा बढेको भारतीय