कामना सेवा विकास बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
२८ असार २०७८, सोमबार

कामना सेवा विकास बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । कामना सेवा विकासको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । आज बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धकसचिन्द्र ढुंगानाले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको “ %KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बैंकले १२८ वटा शाखाकार्यालयहरु र १ वटाएक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाहगर्दै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्