काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजीम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकि हुन । मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारीस गरेको थियो । अव जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता प्राप्त गर्न सक्नेछन ।