१० श्रावण २०८३, आइतबार

बजार

सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ९ सय रुपैंयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको