काठमाडौं । असार महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको