बजार « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

बजार

लकडाउनमा बैंक तथा वित्तिय संस्थाका र इन्स्याेरेन्सका कर्मचारीले परिचयपत्र देखाएर अफिस जान पाउने

काठमाडौं । लकडाउनमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर अफिस जान पाउने भएका छन । कोरोना संक्रमण बढेकाले उपत्यकामा १६ गते विहिबार विहान ६ बजे देखि १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउनको समयमा बैंक तथा वित्तिय संस्था, विमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने