काठमाडौं । ग्लोबल आइएमई लघुवितको निमित प्रमुख कार्यकारी अधिकुत सिईओमा हरिकुष्ण जोशि नियुक्त भएका छन । विहिबार बसेको संचालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकुत किरण कुवरको करार अवधि सकिएकोले आज शुक्रबारदेखि जोशीलाई कामु सिईओको जिम्मेवारी दिएको कम्पनिले जानकारी दिएको छ । यसअघि कामु सिईओ हरिकुष्ण जोशी नायव प्रमुख कार्यकारी