काठमाडौं । औषधि व्यवस्था विभागले कक्कली स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीलाई कार्रवाही गरेको छ । कोरोनाको बेलामा प्रयोग हुने ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीका स्यानिटाइजर नक्कली रहेको भन्दै कम्पनीले प्रतिवन्ध लगाएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा शुक्रबार ६ कम्पनीमाथी कार्रवाहीको डण्डा चलाएको हो । बजार अनुगमनका