बजार « Arthapath.com
२५ असार २०८२, बुधबार

बजार

पश्चिम नेपालका डिलरहरूसँग गोदरेजको डिलरमिट र नवीन उत्पादन प्रदर्शनी सम्पन्न

काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो। कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे।