काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोभिड–१९को बिरामीको उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु गरेको छ । कोरोनाको उपचारमा रहेका बिरामी उपचारमा प्रयोग हुने औषधि फाभर–२०० ट्याब उत्पादन गर्न देउराली जनता फर्मास्यूटिकल्सले सुरु गरेको छ । नेपालमा औषधी उत्पादनमा अगाडी रहेको देउराली जनता फर्मास्यूटिकल्सको प्रवन्ध निर्देशकमा सिएनआईका पुर्व अध्यक्ष हरिभक्त शर्मा