बजार « Arthapath.com
१५ असार २०७७, सोमबार

बजार

निजी क्षेत्रमा अख्तियार पस्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार प्रवेश नगर्ने बताएका छन । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय भएकाले अख्तियारले हेर्नु नपर्ने बताए । सरकारले यस विषयमा पुर्नविचार गर्ने प्रधानमन्त्री ओलीले बताए । अख्तियारको कार्यक्षेत्रमा निजी क्षेत्र नपर्ने भन्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी गर्न व्यावसायीहरुलाई आग्रह गरे