काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । दैनिक रेकर्ड कायम गरेको छापावाला सुनका भाउ शुक्रबार भने यथावत रहेको छ । अर्थात् बिहीबार कै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम