काठमाडौं । आज सुनको भाउ फेरी बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थार तथा आभूषण महासंघले जनाएको छ । आज सुनको मूल्य बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य भने प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार